दफा २८
खाद्य निरीक्षण अधिकारी
(१) विभागले खा पदार्थको अनुगमन तथा निरीक्षण सम्बन्धी कार्य गर्न खाद्य विज्ञान वा खाद्य प्रविधि सम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी खाद्य अनुगमन निरीक्षण सम्बन्धी आधारभूत तालिम लिएका वा विज्ञान वा प्रयोगशाला प्रविधि (ल्याब टेक्नोलोजी) वा खाध्य प्रविधि (फूड टेक्नोलोजी) विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी खाध परीक्षण वा निरीक्षण सम्बन्धी कम्तीमा छ महिनाको तालिम प्राप्त गरेका विभाग वा कार्यालयमा कार्यरत कर्मचारीलाई: खाद्य निरीक्षण अधिकारी तोक्न सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत .खाद्य निरीक्षकको रूपमा कार्यरत कर्मचारीलाई समेत विभागले खाद्य निरीक्षण अधिकारी तोक्न बाधा पर्ने छैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत .खाद्य निरीक्षकको रूपमा कार्यरत कर्मचारीलाई समेत विभागले खाद्य निरीक्षण अधिकारी तोक्न बाधा पर्ने छैन।